उपसचिव र शाखा अधिकृतसहित ४३ कर्मचारीको सरुवा (सूचीसहित)

काठमाडौं, २६ कात्तिक । सरकारले १२ उपसचिव र ३१ शाखा अधिकृतसहित ४३ कर्मचारीको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कात्तिक २५ गतेको सचिवस्तरीय निर्णयबाट उनीहरूको सरुवा भएको हो ।

सरुवा भएका शाखा अधिकृतहरूको सूची पनि मन्त्रालयले सार्वजनिक गरेको छ । पूर्ण विवरणका लागि संलग्न सूची हेर्न सकिन्छ।