सुन ताेलकाे रू २१ सय घट्यो, चाँदीको बढ्यो
२६ कार्तिक २०८२
३४४ दिन अगाडि
काठमाडौं, २६ कात्तिक । नेपाली बजारमा सुनको मूल्य २१ सयले घटेको छ भने चाँदी तोलामा ५ ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ४४ हजार ३०० कायम भएको छ भने चाँदी तीन हजार १७५ मा कारोबार भइरहेको छ ।
मङ्गलबार एक तोला सुन दुई लाख ४६ हजार ४०० र चाँदी तीन हजार १७० मा खरिदबिक्री भएको थियो ।
ट्रेन्डिङ
सबै
१
४
सम्बन्धित खबर
रुसले शान्ति वार्ता पुनः सुरु गर्न सहमति जनाएको केही घण्टापछि किभमा मिसाइल आक्रमण
५ कार्तिक २०८३
अमेरिका-इरान तनाव उत्कर्षमा: तेहरानसँग शान्ति सम्झौता ‘अत्यन्तै कठिन’ भएको अमेरिकी चेतावनी,
४ कार्तिक २०८३
साइकलमा ‘ड्रागन फ्रुट’ बेचेर स्वरोजगारको सन्देश प्रवाह गर्दै उद्यमी पन्त
३ कार्तिक २०८३
तातोपानी नाका नियमित सञ्चालन गर्न माग : दुई दिनमा १० कन्टेनर मात्रै भित्रिए
२ कार्तिक २०८३
