राप्रपा सांसद भाटको माग: आइतबारको बिदा कटौती गरियोस्

काठमाडौँ, ३० भदौ । राप्रपा सांसद ताहिर अली भाटले आइतबारको बिदा कटौती गर्न माग गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै भाटले आइतबारको बिदा हटाउनुपर्ने माग गरेका हुन् ।

“आइतबारको बिदा कसैलाई चाहिएको छैन। यसले शैक्षिक क्षेत्रमा नकारात्मक असर गरेको छ। त्यसैले आइतबारको बिदा कटौती गरेर पहिलेकै बिदा व्यवस्था कायम गरियोस्,” उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *