राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत
३१ भदौ २०८३
१४ दिन अगाडि
काठमाडौँ, ३१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस भएको छ।
राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति कार्यालयमा आज आयोजित कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष विपिनराज निरौलाले राष्ट्रपतिसमक्ष उक्त प्रतिवेदन पेस गरेका हुन्।
ट्रेन्डिङ
सबै
१
३
५
सम्बन्धित खबर
४६औँ नेपालभाषा साहित्य तःमुंज्या कार्तिक ६ र ७ गते, सांस्कृतिक, सामाजिक र राजनीतिलाई जाेड्दै स्थानीय दवु:
१४ असोज २०८३
मोरक्कोमा प्यालेस्टाइन-समर्थक प्रदर्शन चर्किंदो, इजरायलसँगको सम्बन्धमाथि जनदबाब बढ्दो
१४ असोज २०८३
