नेपाल राष्ट्र बैङ्कद्वारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक:युरोपियन युरो १७० माथि

काठमाडौं, १९ कातित्र्तक ।  नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको नयाँ विदेशी मुद्राको विनिमयदरअनुसार आज विभिन्न प्रमुख देशका मुद्राहरूको खरिद तथा बिक्रीदर निर्धारण गरिएको छ। केन्द्रीय बैङ्कले तोकेको दरअनुसार आजको विदेशी मुद्राको विनिमय विवरण यसप्रकार रहेको छ:

प्रमुख विदेशी मुद्राहरूको विनिमयदर

मुद्रा खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर (१) १५१.१३ १५१.७३
युरोपियन युरो (१) १७०.१६ १७०.८४
युके पाउन्ड स्ट्रलिङ (१) २०३.९० २०४.७१
स्विस फ्र्याङ्क (१) १८५.१५ १८५.८९
अष्ट्रेलियन डलर (१) १०६.०३ १०६.४५
क्यानेडियन डलर (१) १०८.३६ १०८.७९
सिङ्गापुर डलर (१) ११८.२५ ११८.७२
जापानी येन (१०) ९.५४ ९.५८
चिनियाँ युआन (१) २२.६४ २२.७३
साउदी अरेबियन रियाल (१) ४०.२६ ४०.४२
कतारी रियाल (१) ४१.४६ ४१.६२
थाई भाट (१) ४.४९ ४.५१
युएई दिराम (१) ४१.१५ ४१.३१
मलेसियन रिङ्गेट (१) ३७.१९ ३७.३४
साउथ कोरियन वन (१००) ११.२८ ११.३३
स्वीडिस क्रोनर (१) १५.५३ १५.५९
डेनिस क्रोनर (१) २२.७७ २२.८६
हङकङ डलर (१) १९.२६ १९.३४
कुवेती दिनार (१) ४९०.९२ ४९२.८७
बहराइन दिनार (१) ४००.६१ ४०२.२०
ओमनी रियाल (१) ३९२.५३ ३९४.०९
भारतीय रुपैयाँ (१००) १६०.०० १६०.१५

थप जानकारी

राष्ट्र बैङ्कले आवश्यकताअनुसार यो विनिमयदर जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैङ्कहरूले तोक्ने विनिमयदर भने यसभन्दा केही फरक हुन सक्नेछ र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको आधिकारिक ‘वेबसाइट’मा उपलब्ध हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *