आलेखः अझै सञ्चालनमा आएन आठपहरियाको सङ्ग्रहालय

धनकुटा, १९ कात्तिकः कुनै समुदायको पहिचान उसको भाषा, वेशभूषा, संस्कार, संस्कृति र जीवनशैलीमा लुकेको हुन्छ । पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका यिनै मौलिक सम्पदाले समुदायको इतिहासलाई जीवन्त बनाउँछन् तर समय परिवर्तनसँगै परम्परागत जीवनशैली हराउँदै जान थालेपछि त्यसको संरक्षण र अभिलेखीकरण चुनौतीपूर्ण बन्दै गएको छ । यही चुनौतीलाई सम्बोधन गर्ने उद्देश्यले धनकुटामा निर्माण गरिएको आठपहरिया सङ्ग्रहालयको भवन तयार भएको छ ।

पूरा समाचार पढ्न सदस्यता आवश्यक छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *