तीनकुनेमा युवा संघको प्रदर्शन (तस्वीरहरू)
काठमाडाैं, ७ मंसिर । तीनकुनेमा सरकारविरुद्ध युवा संघले प्रदर्शन गरेकाे छ ।
युवा संघलगाएत एमालेका विभिन्न जनवर्गीय संगठनका कार्यकर्ताहरूले तीनकुनेमा प्रदर्शन गरेको छ ।
बल्खुमा भने युवा संघ र दुर्गा प्रसाईं समूहबीच झडप भएको छ । तस्वीरहरू