प्रधानमन्त्री ओली र राष्ट्रपति पौडेलबीच भेटवार्ता
काठमाडाैं, १७ साउन । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता गर्नुभएकाे छ ।
शनिबार अपराह्न शीतलनिवास पुगेर प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्नुभएकाे हाे ।
भेटमा समसामयिक विषयवस्तुमा छलफल भएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ।