जेनजी प्रदर्शनकारीहरूले भत्काए संसद भवन गेटको पर्खाल
काठमाडौं, २३ भदाै । नयाँबानेश्वरस्थित जेनजी प्रदर्शनकारीहरूले संसद भवनको पर्खाल भत्काएका छन् ।
उनीहरूले संसद भवनमा छिर्ने क्रममा पर्खालमा ढुंगामुढा गरेर पर्खाल भत्काएका हुन् । संसद भवन छिर्ने २ नम्बर गेटको पर्खाल प्रदर्शनकारीहरूले भत्काएका हुन् ।