कांग्रेस संसदीय दलको नेतामा देउवा चुनिए
६ पुष २०७९
काठमाडाैं, ६ पुस । नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् ।
कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार बिहान भएको निर्वाचनमा देउवा ६४ मतले संसदीय दलको नेता चुनिएका हुन्।
कांग्रेस संसदीय दलका लागि ८९ जना सांसदले मतदान गरेका थिए।
ट्रेन्डिङ
सबै
१
२
३
६
सम्बन्धित खबर
२०औँ एसियाली खेलकुद (एसियन गेम्स) को जापानमा आज भव्य उद्घाटन: नेपालका १३५ खेलाडी प्रतिस्पर्धा गर्दै
३ असोज २०८३
संविधानका उपलब्धि र सुशासनको प्रभावकारी कार्यान्वयनमा कार्यवाहक प्रमुख डंगोलको जोड
३ असोज २०८३
