उपत्यकाका ३१ क्याम्पसमा अनेरास्ववियुका सभापति पदका उम्मेदवार यस्ता छन् (नामावलीसहित)

काठमाडौं, २७ फागुन । नेकपा (एमाले) निकट अनेरास्ववियुले उपत्यकाका ३१ क्याम्पसमा सभापति पदका उम्मेदवार चयन गरेको महासचिव नरेश राकोयले जानकारी दिनुभएको छ । उहाँका अनुसार केन्द्रीय क्याम्पस कीर्तिपुर, प्रकाश विष्ट, महेन्द्र रत्न क्याम्पस, ताहाचल, ईश्वर थापा, सरस्वती क्याम्पस, लैनचौर, युवराज पंगेनी, पाटन संयुक्त क्याम्पस, पाटन, सुरेश जिसी, नेपाल ल क्याम्पस, कैलाश तामाङ, शंकरदेव क्याम्पस, मुना तिवारी, विश्वभाषा क्याम्पस, जोन रम्तेल, नेशनल कलेज अब इन्जिनियरिङ, स्वीकार सुवेदी, केइसी कलेज, कालिमाटी, सक्रिय सुवेदी, एन आर क्याम्पस, अर्जुन खड्का हुनुहुन्छ । अन्य क्याम्पका समापति उम्मेदवारको नामावली यस्तो छ ।
१) केन्द्रीय क्याम्पस कीर्तिपुर, प्रकाश विष्ट
२) महेन्द्र रत्न क्याम्पस, ताहाचल, ईश्वर थापा
३) सरस्वती क्याम्पस, लैनचौर, युवराज पंगेनी
४) पाटन संयुक्त क्याम्पस, पाटन, सुरेश जिसी
५) नेपाल ल क्याम्पस, कैलाश तामाङ
६) शंकरदेव क्याम्पस, मुना तिवारी
७) विश्वभाषा क्याम्पस, जोन रम्तेल
८) नेशनल कलेज अब इन्जिनियरिङ, स्वीकार सुवेदी
९) केइसी कलेज, कालिमाटी, सक्रिय सुवेदी
१०) एन आर क्याम्पस, अर्जुन खड्का
११) पशुपति क्याम्पस, चाबहिल प्रकाश अधिकारी
१२) अमृत साइन्स क्याम्पस, ठमेल कमल जोशी
१३) आइओएम मेडिकल कलेज, आनन्द कुमार सिंह
१४) महाराजगन्ज नर्सिङ क्याम्पस, नबिना बस्नेत
१५) पद्मकन्या क्याम्पस, बागबजार, सुनैना श्रेष्ठ
१६) ललितकला क्याम्पस, सुजन श्रेष्ठ
१७) बाल्मिकमी संस्कृत क्याम्पस, राजेश घिमिरे
१८) सानोठिमी शिक्षा क्याम्प्स, उमेश सापकोटा
१९) शहीद आदर्श क्याम्प्स, भद्रबास, रबिन बस्नेत
२०) कान्तिपुर क्याम्पस, थली, सुवास तामाङ
२१) जनप्रशासन क्याम्पस, अग्र शाही
२२) पब्लिक युथ क्याम्पस, पकनाजोल, लक्ष्मण दुलाल
२३) पिुपुल्स क्याम्पस, पकनाजोल, रंजित भण्डारी
२४) भक्तपुर वहुमुखी क्याम्पस, यादव दुलाल
२५) हिमालयन इन्जिनियरिङ कलेज, माधव गौतम
२६) पुल्चोक इन्जिनियरिङ कलेज, बिराज अर्याल
२७) थापाथली इन्जिनियरिङ क्याम्पस, प्रविन थापा
२८) जनकपुर ईन्जिनियरिङ कलेज, डम्बर भाट
२९) कान्तिपुर ईन्जिनियरिङ कलेज, धापाखेल राज महर्जन
३०) क्याथफोर्ड ईन्जिनियरिङ कलेज, सुनिल सिंह ठकुरी
३१) एडभान्स कलेज, बल्खु निर्माण कुँवर

Leave a Reply

Your email address will not be published. Required fields are marked *