भयावह बन्दै रुस—युक्रेन युद्ध : आर शर्मा

maitrinews

  मानव जातिको आधुनिक इतिहासले विगत एक शताब्दी, बीसौं शताब्दीभित्रै दुई ठूला महायुद्ध भोगिसकेको छ । पहिलो र दोस्रो विश्वयुद्ध भनिने ती दुवै युद्ध युरोपबाटै भट्किएका थिए । प्रारम्भमा यिनलाई विश्वयुद्ध भनिएको थिएन । स(साना कारणबाट सुरुवात भएको युद्ध बढ्दै जाँदा विश्वयुद्धको रूप लिएको थियो । पहिलो विश्वयुद्ध सन् १९१४ जुलाई २८ देखि सन् १९१८…

असफल बन्दै लिबिया ; आर शर्मा

maitrinews

उत्तर अफ्रिकी मुलुक लिविया अनिर्णयको बन्दी बनेको छ । त्यहाँ राजनीतिक क्रान्ति भएको एक दशक बितिसक्यो तर राजनीतिक स्थिरता र शान्ति कायम हुन सकेन । सन् २०११ को वसन्त क्रान्तिमा ४२ वर्ष शासन गरेको कर्णेल गद्दाफी मारिए । उनी मारिएसँगै त्यहाँ राजनीतिक अस्थिरता बढ्यो । क्रान्तिपछि अहिलेसम्म १३ वटा सरकार बने । कुनै पनि सरकारले…

जटिल मोडमा रुस—युक्रेन युद्ध ,आर शर्मा

maitrinews

  विश्व जनमत युक्रेनको पक्षमा भए पनि युक्रेनले विशाल मुलुक रुससँग लामो समयसम्म रुससँग युद्ध गर्न सक्दैन । रुसले युक्रेनलाई जसरी पनि हराउने गरी सैन्य कारबाही तीव्र पारेको छ । रुसको सैन्य कारबाहीलाई विश्व समुदायले निन्दा र भत्र्सना गरेको छ । यसले रुसको साख गिरेको छ । यस युद्धमा युक्रेनलाई हराए पनि रुस आफै हार्दै…

पेरुमा किन असफल भयो क्रान्ति – आर शर्मा

maitrinews

दक्षिण अमेरिकी मुलुक पेरुमा क्रान्तिकारी कम्युनिस्ट नेता गोन्जालोको मृत्युसँगै एउटा क्रान्तिको अध्याय समाप्त भएको छ । त्यहाँको विद्रोही कम्युनिस्ट पार्टी अर्थात् साइनिङ पाथले गरेको क्रान्ति असफल भएर इतिहास बनेको हो । साइनिङ पाथले सशस्त्र विद्रोहमार्फत मुलुकको ८० प्रतिशतभन्दा बढी भूभाग कब्जा गरेको थियो । केन्द्रीय सत्ता र राजधानी लिमामात्र कब्जा गर्न बाँकी रहेका बेला संस्थापक…

समाजसेवामा हृदयबाट समर्पित व्यक्तित्व लाल साउद —शिवराज कलौनी

maitrinews

  आजभोलि व्यक्तिगत स्वार्थ मा लिप्त भइरहेका समाचार एवं भ्रष्टाचार का परिदृश्य तपाईं हाम्रो सामु मिडिया मा छ्यापछ्याप्ती आइरहन्छन् । भ्रष्टाचार र व्यक्तिगत स्वार्थ पूर्ति अपराध समेत हो ।तर यसै समाजमा निश्वार्थ गुन लगाइरहने परोपकारी व्यक्ति पनि छन् , त्यसमध्ये का एक हुन् (बैतडि जिल्ला शिवनाथ गा पा घर भइ९ महेन्द्रनगर० हाल कोरिया मा रहनुभएका…

मन जित्न गाह्रो छ हसनलाई —आर शर्मा

maitrinews

  पूर्वी अफ्रिकी मुुलुक तान्जानियामा सङ्घर्षशील महिला सामिआ सुलुह हसन राष्ट्रपति बन्नुभएको छ । ६१ वर्षीया हसनले मुलुकको पहिलो राष्ट्रपति बन्ने सौभाग्य पाउनुभयो । त्यहाँका राष्ट्रपति जोन मगुफुलीको निधन भएपछि उपराष्ट्रपति हसन राष्ट्रपति बन्नु भएको हो । मगुफुलीको ६१ वर्षको उमेरमा मार्च १७ मा निधन भयो । त्यसको दुई दिनपछि मार्च १९ राजधानी दारेसलाममा हसनले…

गरिबी निवारणमा चीनको चमत्कार : हाउ याङ्छी, नेपालका लागि चिनियाँ राजदूत

maitrinews

  यो वर्ष जनवादी गणतन्त्र चीन स्थापना भएको ७१ वर्ष पूरा भएको छ । ७१ वर्षमा विश्वको जनसङ्ख्याको पाँच भागको एक भएको प्राचीन देश चीन– अति गरिब, अति कमजोर अवस्थाबाट अघि बढेर क्रमशः मानव जातिको इतिहासमा विकासको चमत्कार देखाउँदै विश्वमा शान्ति, स्थिरता र समृद्धिको रक्षा गर्ने महŒवपूर्ण शक्ति बनेको छ । आज चीनको अर्थतन्त्र विश्वको…

नागार्जुन गाथा एवम् धार्मिक आस्था : शिवराज कलौनी

maitrinews

  प्राचिन समयदेखि अहिलेसम्म हाम्रा धार्मिक महत्व बोकेका देवस्थल हरुमा विशेष पुजाआजा गर्दै श्रद्धा पूर्वक मानिसहरूले आध्यात्मिक एवम् आत्मिक चिन्तन गरिआएको पाइन्छ, जसअन्तर्गत मठ, मन्दिर, गुम्बा,चैत्य अथवा धर्म अनुसार पुजा आराधना स्थल रहेका छन्। जेसुकै भए पनि पुजाआजा लगायतको चिन्तन युक्त कार्यले ध्यान केन्द्र जागरण गरेर मानिसलाई संयमि एवम् नैतिक रुपमा वफादार तुल्याउछ। नागार्जुन देवता…

मध्यपूर्वमा शान्तिको युग सुरु : आर शर्मा

maitrinews

  पश्चिम एसियामा शान्तिको युग सुरु भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पको उपस्थितिमा इजरायलसँग संयुक्त अरब इमिरेट्स (यूएई) र बहराइनले ऐतिहासिक शान्ति सम्झौतामा हस्ताक्षर गरेका छन् । तीन देशबीच सम्बन्ध सुधारका लागि ऐतिहासिक शान्ति सम्झौता भएसँगै शान्तिको युग सुरु भएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विशेष पहलमा भएको शान्ति सम्झौतासँगै यस क्षेत्रमा सम्बन्ध सुधारले…

निरोगी नेपाल निर्माणमा आयुर्वेद : प्रधानमन्त्री केपी शर्मा ओली

maitrinews

आयुर्वेद र यसको महत्व, इतिहास र प्राथमिकताका बारेमा केही भनिरहन पर्दैन । योगको सुरुवातकर्ता ‘शिव’बाट शैव दर्शन अथवा शाङ्ख्य दर्शनबाट योगको सुरुवात गर्ने कपिलमुनि अथवा अरू वैैदिक समयका कुरा गरौँ– उसैबेलादेखि हाम्रो विश्वमा गर्वलायककोे परम्परा रह्यो । औषधि विज्ञानको प्रादूर्भाव यसै भूभागमा भयो । त्यतिबेला रासायनिक विधिबाट औषधि निर्माण र उपचार गर्ने विधि थिएन । जडीबुटीबाट औषधि निर्माण गर्ने…