किम कार्दशियनको बोल्ड अवतारको तहल्का

Kim Kardashiyal 1
काठमाडौ। हलिउडका टेलिभिजन अभिनेत्री किम कार्दशियनको बोल्ड अवतारको हाल विश्वभर चर्चाको विषय बनेको छ।

Kim Kardashiyal 5बेला बखत किमले आफ्नो बोल्ड एण्ड व्युटी अवतारको तस्वीरहरु इंस्टाग्राममा पोष्ट गरेपछि अझ चर्चाको विषय बन्ने गरेको छ। किमको तस्वीर देखेर कतिपयको दिमाग नै फ्रेस हुने त कतिको दिमाग नै गोलमाल हुने गरेको पाइएको छ।

Kim Kardashiyal 2यतिखेर विदा मनाइरहेकी किमले सामुद्रिक किनारामा आफ्ना साथीहरु माझ खिचेका फोटोहरु इंस्टाग्राममा पोष्ट भएपछि भाइरल नै बन्न थालेको छ। हट फिगर तथा सेक्सी इमेजका कारण यी अभिनेत्री युवाहरु माझ अत्यन्त लोकप्रिय बनेकी छन्।

Kim Kardashiyal 4प्रकाशन मिति–२०७३ साल भदौ ८ गते बुधवार।