सलोनी चोपडाको भर्जिनिटी र सेक्स्युलिटी

Saloni Chopada 1
काठमाडौ। भारतीय चर्चित मोडल तथा टेलिभिजन स्टार सलोनीले चोपडा विशेष गरेर महिला अधिकार र हिंसाको बारेमा प्रतिकात्मक तस्वीरहरु सामाजिक सञ्जालहरुमा पोष्ट गर्न थालेपछि उनी चर्चाको विषय बन्न थालेकी छन्।

Saloni Chopada 3केही समयअघि महिलाको आकर्षण ब्रेस्ट र ब्राको सवालमा सलोनीले उठाएको मुद्दाको विषयमा भारतमा हंगामा नै मच्चिएको थियो। जसमा आम मानिसहरुको महिलाहरुको ब्रा र ब्रेस्टमा राखिने नजरको बारेमा सवाल उठाएकी सलोनीले केही दिनअघि गरेको थप नयाँ पाँच फोटोहरुमा महिला हिंसा र यौनिक सवालका विषयमा जोडदार सवाल उठाइएकी छन्।

Saloni Chopada 2सेक्स, रेप, भर्जिनिटी र सेक्सुलिटीका बारेमा ती फोटोहरुमार्फत महिलाहरुमा हुने विभिन्न समस्याका बारेमा प्रतिकात्मक रुपमा सवाल उठाउने कार्य उनीवाट भएको छ। एम टीभीकी कार्यक्रम प्रस्तोता समेत रहेकी उनको यो प्रतिकात्मक प्रस्तुतिलाई हाल भारतीय सञ्चार माध्यमहरुले जोडदार रुपमा प्रस्तुत गरिरहेको पाइएको छ।

Saloni Chopada 5

Saloni Chopada 4प्रकाशन मिति–२०७३ साल भदौ १० गते शुक्रबार ।