ग्लोबल आइएमई बैंकव्दारा सबै प्रकारका कार्ड जारी

काठमाडौं । ग्लोबल आइएमई बैंक, राष्ट्रिय तथा अन्तराष्ट्रिय कार्डहरु जारी गर्र्ने बैंक भएको छ । यस सुविधाले उपभोक्ताहरुको एटिएम तथा पिओएस टर्मिनल मार्फतको कारोबारलाई सुरक्षित बनाउनका साथै नेपाली भुक्तानी डोमेनलाई नै थप सुरक्षित बनाउन योगदान पु¥याउने वताइएछ ।
ग्लोबल आईएमई बैंक, विद्युतीय कारोबारको सुरक्षाप्रति सधंै होसियार रहदै आएको छ । यस अघि पनि बैंकले अनिवार्य पिन परिवर्तन प्रणली मार्फत आफ्नो ग्राहकहरुलाई सुरक्षाको प्रत्याभुति गराउदै आएको छ । यस इएमभि चिप कार्डको सुचारु सगैँ बैंकले आफनो “सबैका लागि बैंक” भन्ने नारालाई अझ सवल तुल्याउन मद्धत पुराउनुका साथै यस विषेशताले नेपालमा अबकजभिकक कारोबारलाई पनि बढावा दिने छ । आफना ग्राहकहरुलाई दैनिक खरिद तथा बैकिङ्ग कारोबारका लागि सुरक्षित इलेक्ट्रोनिक भुक्तानी सुविधा प्रदान गर्ने बैंकको सदैव प्रयास रहने वैंकले जनाएको छ ।