बेकाबु गायिकाको बेडसीन

Smriti Pokhrel Bekabu 1काठमाडौ। लामो समयदेखि अष्ट्रेलिया बस्दैआएकी पप स्टार गायिका स्मृति पोखरेल बेकाबु बनेकी छन्। गायिका पोखरेलले अष्ट्रेलियामा नै छायाँकन गरेको बेकाबु बोलको गीतमा आफै बेकाबु बनेर अभिनय गरेकी छन्।

अष्ट्रेलियाका रोमाञ्चक दृश्यमा बेकाबु नै बनेर बेडसीन समेत दिएकी गायिका पोखरेल यतिखेर यस गीतको भिडियोवाट हट मोडल समेत बनेकी छन्। जसमा हट मोडल बनेकी गायिका पोखरेलले बेलायतका मोडल सामसँग गरमा–गर्मी दृश्य दिन कुनै कञ्जुस्याई गरेकी छैनन्।

Smriti Pokhrel Bekabu 2
गोविन्द प्रसाद उपाध्यायको शव्द तथा अनिश श्रेष्ठको संगीत रहेको यस गीत गायिका पोखरेलको पप स्टार–२ नामक गीति–एल्बममा संग्रहित रहेको छ।


प्रकाशन मिति–२०७३ साल माघ २० गते विहीवार ।