किमको सेक्सी जवानी

काठमाडौ। विश्व फेसनको दुनियामा मास्टर मानिएकी चर्चित रियालिटी स्टार किम कार्दशियन आफ्नो जवानी देखाउनमा निकै माहिर मोडल मानिन्छिन्। त्यसमाथि आफ्नो गोप्य अंग देखाउन पछि नहट्ने किमले फेरी यस्तै हरकत गरेकी छन्।
बुधबार आफ्नो अपार्टमेन्टबाट निस्कदै गर्दा चर्चित रियालिटी स्टार किम कार्दशियनको फेसन स्टेटमेन्ट देखियो। पति, कान्य वेष्टको फेसन शोका लागि न्यूयोर्कतर्फ प्रवेश गर्नु अगाडि मिडियाको क्यामेरामा परेकी किमको पहिरन साच्चै लोभलाग्दो थियो।
३६ बर्षकी यी चर्चित स्टारले भित्री पहिरन ब्रा लगाएकी थिइनन् । जसले गर्दा उनको बक्षस्थललाई उनको पहिरनले गतिलो तरिकाले छोप्न सकेन । उनले लगाएको कपडाबाट ब्रा नलगाएको भन्ने कुरा प्रष्ट देखिन्थ्यो।
(एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७३ साल फागुन ५ गते विहीवार ।