गर्मीबाट जोगिन खानपिनमा विशेष ध्यान दिउँ

काठमाडौँ । अब प्रचण्ड गर्मी सुरु भयो । गर्मी मौसममा डिहाइड्रेसन, भोक नलाग्नु र धेरै पसिना आउने कारण शरिरको तापक्रम साधारण हुँदैन । यसले थुप्रै रोगको सम्भावना बढ्ने गर्दछ । यो स्थितिबाट बच्नका लागि आफ्नो खानपिनमा विशेष ध्यान दिन आवश्यक छ ।

खानेकुरा जसले शरिरको तापक्रम कम र बढी गराउँछ । यो मौसममा तापक्रम कम गराउने खानेकुरा खान र गर्मी पैदा गर्ने खानेकुरा नखान चिकित्सकले सल्लाह दिन्छन् । गर्मी मौसमामा दही,कागती पानी ,काँक्रो ,खरबुजा,अंगुर बढीमात्रामा सेवन गर्नुपर्छ ।

गर्मीमा शरिरमा बढाउँछ गर्मी बढाउने खानेकुराहरु रातो मासु, मसालेदार खानेकुरा,फास्ट फूड,कोल्ड ड्रिङ्क्स ,चिया कफी कम खानु राम्रो हुन्छ ।

बैशाख १३ गते ।