डोल्पाको ठूलीभेरी नगरपालिकाको मयेरमा एमाले विजयी
काठमाडौं । डोल्पाको ठुलीभेरी नगरपालिकामा नेकपा एमालेले विजय हासिल गरेको छ । ठूलीभेरी नगरपालिकाको मेयरमा एमालेका गणेशवहादुर शाही र उपमेयरमा राप्रपाका योगेन्द्रवहादुर शाही बिजयी हुनुुभएको छ ।
ठूलीभेरी नगरपालिकातर्फ मतगणना सम्पन्न भएको पहिलो नगर बनेको छ ।
जेठ २ गते ।