मुलुकका चारवटै महानगरपालिकामा एमालेको अग्रता

maitrinews

काठमाडौं ।देशका चार महानगरपालिकामा नेकपा एमालेको अग्रता देखिएको छ । तर, भरतपुर र काठमाडौंको मतअन्तर भने कम छ । अग्रता लिएको एमालेले काठमाडौंमा कांग्रेस, भरतपुरमा माओवादी केन्द्र, ललितपुर तथा पोखरामा कांग्रेस उमेद्वारसँग प्रतिस्पर्धा गरिरहेको हो ।
पोखरा र ललितपुरबाहेक काठमाडौं र भरतपुरमा कुल मतदाताको एक प्रतिशत मत पनि गणना भएको छैन ।

जेठ २ गते ।