संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

maitrinews

 

काठमाडौं । सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद बैठकले संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।

वर्षे अधिवेशन बोलाउने बेला भएकाले हिउँदे अधिवेशन अन्त्य गर्नुपरेको सरकारको भनाइ छ ।

सरकारको हिउँदे हिउँदे अधिवेशन फागुन २३ देखि सुरु भएको थियो । हिउँदे अधिवेशन चले पनि संसद् प्रभावकारी हुन सकेन ।