राप्रपाको केन्द्रीय सल्लाहकार समितिको पहिलो बैठक सुरू

 

काठमाडौं, १४ भदौ । राप्रपाको केन्द्रीय सल्लाहकार समितिको पहिलो बैठक सुरु भएको छ। बैठकको अध्यक्ष राजेन्द्र लिङ्देनले बैठकको समुदघाटन गरेका छन्। पार्टीको ३४ वर्षे इतिहासमा पहिलोपटक सल्लाहकारहरुको बैठक बसेको प्रवक्ता मोहन श्रेष्ठले बताए।

सल्लाहकार समितिको अध्यक्ष पूर्वमन्त्री निरन्जन थापा हुन् ।

धुम्बाराहीस्थित एस आर बैङ्क्वेटमा बैठक अहिले जारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *