बलिउड अभिनेत्री दीपिका पादुकोणको कोरोना मुक्त

maitrinews

एजेन्सी। मे ४ मा आफ्नो परिवारलाई भेट्न बैंगलुरु गएकी दीपिका त्यसैबेला कोरोना संक्रमित भएकी थिइन्। स्वास्थ्य मापदण्डलाई पूर्ण पालना नगरेको कारण उनको सम्पूर्ण परिवार नै गत मे ४ मा संक्रमित भएका थिए । संक्रमित भएको १९ दिनपछि बलिउड अभिनेत्री दीपिका पादुकोणको कोरोना रिर्पोट नेगेटिभ आएको छ।