एमाले सांसद रावलव्दारा राजीनामा
काठमाडौँ । नेकपा एमालेका सांसद डा। भीमबहादुर रावलले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिनुुभएको छ ।
दिउँसो सिंहदरबारमा भएको नेपालनिकट सांसदहरुको भेलामा एमालेका उपाध्यक्ष समेत रहेका रावलले यस्तो घोषणा गर्नुभएको हो ।
उहाँलाई भेलामा उपस्थित सांसदहरुले भने राजीनामा नदिन आग्रह गरेका थिए।