भारतीय सेना प्रमुख पाँच दिने नेपाल भ्रमणमा आउँदै

काठमाडौं : भारतीय सेना प्रमुख पाँच दिने नेपाल भ्रमणमा आउने भएका छन् ।

नेपाली सेनाका प्रमुख प्रभुराम शर्माको निमन्त्रणामा भारतीय सेना प्रमुख मनोज पाण्डे पाँच दिने नेपाल भ्रमणका लागि नेपाल आउने भएका हुन ।

भारतीय समाचार संस्था इकोनोमिक्स टाइम्सका अनुसार १९ भदौं देखि २३ सम्म प्रमुख पाण्डे नेपालमा रहने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *