कोलम्बियामा भएकाे विस्फोटमा आठ प्रहरी अधिकारीको मृत्यु

एजेन्सी : कोलम्बियामा शुक्रबार विस्फोटक पदार्थ प्रयोग गरेर भएको आक्रमणमा आठ प्रहरी अधिकारीको मृत्यु भएको छ ।

 

आक्रमणको राष्ट्रपति गुस्ताभो पेट्रोले निन्दा गरेका छन् । राष्ट्रपति पेट्रोले भनेका छन् । हुइला विभागको एक ग्रामीण क्षेत्रमा उक्त हमला भएको थियो ।

 

आक्रमणको जिम्मा कुनै पनि समूहले लिएको छैन । आक्रमणबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ ।