यें या पुन्ही, इन्द्रजात्राको आज पाँचौ दिन
२६ भदौ २०७९
१४९५ दिन अगाडि
काठमाडौं : आज इन्द्रजात्राको पाँचौ दिन हो । इन्द्रजात्राको पाँचौ दिन अर्थात आश्विनकृष्ण परेवाको दिन कुमारीको रथ तान्ने कार्य हुँदैन ।
यस दिन लाखे, पुलुकिसि, सबःभक्कु, महाकाली नाच र दश अबतार नाच भने निरन्तर देखाउने कार्य भइरहन्छ ।
यही दिनदेखि पितृहरुलाई सम्झिने सोह्र श्राद्ध सुरु हुन्छ ।
ट्रेन्डिङ
सबैसम्बन्धित खबर
न्यायाधीश रणबहादुर बम हत्या प्रकरणका दोषी बाबु थापा पक्राउ, साथबाट दुई पेस्तोल बरामद
२९ असोज २०८३
