नेपाल आइपुग्यो बंगलादेशको फुटबल टोली

काठमाडौं, ८ असोज । नेपालसँग मैत्रीपूर्ण फुटबल खेल खेल्नका लागि बंगलादेशको राष्ट्रिय फुटबल टोली नेपाल आइपुगेकाे छ ।

यही असोज ११ गते दशरथ रंगशालामा हुने फुटबल खेलमा नेपाल र राष्ट्रिय फुटबल टिम बंगलादेश संग मैत्रीपूर्ण खेल हुनेछ ।

कम्बोडियासँग मैत्रीपूर्ण खेल खेलेर बंगलादेशी टिम शुक्रबार राति काठमाडौं आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *