युक्रेनमा रुसी आक्रमण : सहायता वितरण केन्द्रमा २६ जनाको मृत्यु
जेलेन्स्कीको आरोप : रुस शान्ति र तनाव कम गर्ने पक्षमा छैन
काठमाडौँ, १७ कात्तिक । युक्रेनको जापोरिजिया क्षेत्रमा रहेको मानवीय सहायता वितरण केन्द्रमा रुसी सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन्। आक्रमणमा उद्धारकर्मी र प्रहरीसमेत मारिएका छन्। यसैबीच, अमेरिकाले रुस र युक्रेनबीच आगामी नोभेम्बर १० र ११ मा संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा नयाँ चरणको शान्तिवार्ता गर्ने घोषणा गरेको छ।
पूरा समाचार पढ्न सदस्यता आवश्यक छ।
