अमेरिकाकी चर्चित स्की पर्वतारोही हिलारी नेल्सन मृत फेला परिन
१२ असोज २०७९
१५११ दिन अगाडि
काठमाडाैं, १२ असाेज । अमेरिकाकी चर्चित स्की पर्वतारोही हिलारी नेल्सनकाे गोरखाको मनास्लु हिमालमा मृत भेटिएका छन् ।
४९ वर्षीया नेल्सन २ हजार फिट गहिरो खोंचमा परेकी थिइन्।
सांग्रिला नेपाल ट्रेकमार्फत् नेल्सनको मनास्लु आरोहणमा गएकी थिइन्।
उनकाे शव काठमाडौं ल्याउने तयारी भइरहेकाे छ ।
ट्रेन्डिङ
सबैसम्बन्धित खबर
सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनी लगातार दोस्रोपटक एनपीएलको फाइनलमा
१ मंसिर २०८३
एमाले स्थायी कमिटी बैठकः राष्ट्रिय भेलालाई निर्वाचन र संगठन परिचालनमा केन्द्रित गर्ने
१ मंसिर २०८३
