बझाङमा भूकम्पकाे धक्का
१३ कार्तिक २०७९
१४८६ दिन अगाडि
बझाङ, १३ कात्तिक । बझाङको लेखगाउँ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज विहान ९ः२६ बजे उक्त स्थानलाई केन्द्रविन्दु भएर चार दशमलव छ रेक्टरस्केलको भूकम्प गएको हो ।
उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको केन्द्रले जनाएको छ ।
ट्रेन्डिङ
सबैसम्बन्धित खबर
कैलालीमा १५ हजार ८५२ क्विन्टल धान खरिद, कोटा घटाउँदा किसान प्रभावित हुने चिन्ता
९ मंसिर २०८३
