भक्तपुर-२ मा महेश बस्नेतकाे अग्रता
भक्तपुर, ५ मंसिर । भक्तपुर क्षेत्र नं २ मा नेकपा एमालेका महेश बस्नेतले अग्रता लिएका छन्।
बस्नेतले १९ हजार ७ सय ७९ मतगणना भइसक्दा नेपाली कांग्रेसका दुर्लभ थापालाई पछि पारेका हुन् ।
बस्नेतले ६ हजार ८ सय २४ मत ल्याएका छन् भने नेपाली कांग्रेसका दुर्लभ थापाले ६ हजार ४ सय ८४ मत ल्याएका छन्।