माधव नेपाल शपथपछि अस्पताल नै जाने

काठमाडौं, ७ पुस । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल शपथ लिन संघीय संसद भवन नयाँ बानेश्वर आइपुग्नु भएको छ।

छाति दुख्ने समस्याको कारण केहि समयदेखी शिक्षण अस्पताल बस्दै आउनु भएको नेपाल सपथ पश्चात पुःन अस्पताल नै जाने हुनु भएको हो ।

छाती दुख्ने समस्या देखिएपछि अस्पताल भर्ना हुनु भएका नेपाललाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल हिजो शिक्षण अस्पताल पुग्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *