लोयल्टी टापुमा ७.७ रिक्टर स्केलको भूकम्प
५ जेठ २०८०
१२४२ दिन अगाडि
एजेन्सी, ५ जेठ । बेइजिङ समय अनुसार शुक्रबार बिहान १०:५७ मा प्रशान्त महासागरको लोयल्टी टापुमा ७.७ म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प नेटवर्क केन्द्रले जनाएको छ।
सो भूकम्पको केन्द्रबिन्दु २३.१ डिग्री दक्षिण अक्षांश र १७०.७ डिग्री पूर्वी देशान्तर १० किलोमिटर गहिराइमा रहेको सीईएनसीले जनाएको छ।
भूकम्पकाे क्षतीबारे विस्तृत विवरण आउँन बाँकी छ ।
ट्रेन्डिङ
सबै
१
२
बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो
२२ असोज २०८३
३
६
नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड
२५ असोज २०८३
सम्बन्धित खबर
रुससँगको इन्धन सम्झौताले बढायो तनाव : ट्रम्पद्वारा जेलेन्स्कीको राजीनामाको संकेत, युरोपमा खैलाबैला
२६ असोज २०८३
रियाद अन्तर्राष्ट्रिय विमानस्थलमा साउदी इतिहासकै घातक आक्रमण: १२ जनाको मृत्यु, ३०९ घाइते; उडान ठप्प, अमेरिकी नागरिकसमेत मारिए
२५ असोज २०८३
ह्वाइट हाउसको नयाँ प्रेस सचिवमा केटी ज्याकारिया मनोनीत: ट्रम्पप्रति ‘अटुट निष्ठा’ र आक्रामक शैलीको पुरस्कार
२४ असोज २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण : आठ जनाको मृत्यु
२४ असोज २०८३
पूर्व न्यायाधीशलाई नोबेल पुरस्कार दिएको केही घण्टापछि आइसीसीमाथि अमेरिकी प्रतिबन्ध : ‘अदालत कि सच्चियोस्, नत्र इँटा–इँटा भत्काइदिन्छौँ’
२३ असोज २०८३
चर्चित हलिउड चलचित्र ‘क्रेजी रिच एसियन्स’ अब टेलिभिजन सिरिजको रूपमा फर्किंदै
२३ असोज २०८३
