दैलेख केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प
२२ जेठ २०८१
काठमाडाैं, २२ जेठ । दैलेख केन्द्रबिन्दु भएर आज बिहान ४.१ म्याग्निच्युडको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहान १० बजेर ३४ मिनेटमा भूकम्प गएको हो ।
हिजो राति पनि लमजुङ जिल्लाको ताँजेगाउँ केन्द्रबिन्दु भएर सोमबार राति ३.७ म्याग्निच्युडको भूकम्प गएको थियो ।
ट्रेन्डिङ
सबै
१
२
४
६
सम्बन्धित खबर
२०औँ एसियाली खेलकुद (एसियन गेम्स) को जापानमा आज भव्य उद्घाटन: नेपालका १३५ खेलाडी प्रतिस्पर्धा गर्दै
३ असोज २०८३
संविधानका उपलब्धि र सुशासनको प्रभावकारी कार्यान्वयनमा कार्यवाहक प्रमुख डंगोलको जोड
३ असोज २०८३
