श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा जिल्ला प्रहरी कार्यालय रामेछापकाे नगध सहयाेग

रामेछाप, ३ भदाै । रामेछाप जिल्लामा भएकाे श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा जिल्ला प्रहरी कार्यालय रामेछाप नगध सहयाेग गरेकाे छ ।
कार्यालयले १००८ पार्थिव शिवपुजन महाेत्सव कार्यक्रममा एकाउन्न हजार पाँच सय एकाउन्न रूपैयाँ सहयाेग गरेकाे हाे ।
श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ गत साउनकाे २६ देखि ३२ गतेसम्म संचालन भएकाे थियाे । महापुराण सप्ताह संस्कृती संरक्षण तथा सामाजिक विकास केन्द्र नेपालकाे आयाेजनामा भएकाे थियाे ।