चाबहिलको सरस्वतीनगरमा काठ गोदाममा आगलागी
२५ कार्तिक २०८१
काठमाडौं, २५ कात्तिक । काठमाडौं महानगरपालिकाको सरस्वतीनगर चाबहिलमा एक काठ गोदाममा आगलागी भएको छ ।
काठमाडौं महानगरपालिका चाबहिलको सरस्वतीनगरमा एक फर्निचर उद्योग र काठ गोदाममा आगलागी भएको हो ।
अहिले महानगरको ४ वटा दमकलसहित सुरक्षाकर्मीको टोलीले आगो निभाउन खटिकाे छ । तर आगाे नियन्त्रणमा आउन सकेकाे छैन ।
ट्रेन्डिङ
सबैसम्बन्धित खबर
‘पुनर्गठन’ को बेमौसमी बाजा इतिहासको जरा काट्ने मनसाय हो, नयाँ पुस्ताको पालुवा हुर्काएर अघि बढ्छुः ओली (प्रतिवेदनको पूर्णपाठ)
५ असोज २०८३
‘जनता हामीबाट अलिकति भ्रममा परेका छन्, त्यसलाई चिरेर अघि बढ्नुपर्छ’: अध्यक्ष ओली
५ असोज २०८३
