ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
६ मंसिर २०८१
ताप्लेजुङ, ६ मङ्सिर । लो पटक सामान्य हिमपात भएको छ ।
केही दिनयता चिसो बढिरहेको यस क्षेत्रमा आज बिहानैदेखि हल्का हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएकाे छ ।
हिमपातसँगै मौसम चिसो बनेको छ । पाथीभरा मन्दिर धार्मिक र पर्यटकीय हिसाबले निकै महत्वपूर्ण मानिने स्थान भएकाले हिउँ परेको समयमा यस क्षेत्रमा बर्सेनि आन्तरिक पर्यटकको आगमन बढ्ने गरेको छ ।
ट्रेन्डिङ
सबै
१
२
३
सम्बन्धित खबर
तीन वटा प्रतिवेदनलाई मिलाएर एउटै साझा प्रतिवेदन बनाई सचिवालयमा पठाउने निर्णय
४ असोज २०८३
एमालेमा अध्यक्ष ओलीको राजीनामा माग्ने वा नेतृत्व परिवर्तन गर्ने भन्ने एजेण्डाको ‘च्याप्टर क्लोज
४ असोज २०८३
दुई गीतकारको प्रतिलिपि अधिकार हनन: सगरमाथा डिजिटलविरुद्ध सरकारी वकिलद्वारा मुद्दा दायर
४ असोज २०८३
कार्यवाहक मेयर सुनिता डंगोलको नेतृत्वमा रात्रिकालीन बस सेवाका लागि उपत्यकाका नौ पालिकाबिच समझदारी
४ असोज २०८३
