बर्सिलोना लिग उपाधितर्फ अग्रसर

म्याड्रिड, १० वैशाख । स्पेनी लिगमा मङगलबार राति बार्सिलोनाले मायोर्कार्ला १–० ले हराएर अङक तालिकामा आप्mनो दुरी फराकिलो पारेको छ ।

यस नतिजासँगै पाँच चरण बाँकी रहेको लिगमा बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल म्याड्रिडलाई सात अङकले पछाड पार्यो । यसैगरी बार्सिलोना र रियल म्याड्रिडबिच शनिबार कोपा डेल रेको फाइनल पनि हुँदैछ । मध्यान्तरपछि खेल सुरुभएको केही क्षणमै प्लेमेकर डेनी ओल्मोले गोल गरेपछि बार्सिलोनाले जित प्राप्त गर्यो ।