पृथ्वीमा कमिलाको संख्या २० क्वाड्रिलियनभन्दा बढी, तर मानवभन्दा भारी छन् त कमिला?
एक क्वाड्रिलियन भनेको एक हजार ट्रिलियन अर्थात् १० को घात १५ हो। त्यसैले २० क्वाड्रिलियनलाई सामान्य अंकमा लेख्दा २०,०००,०००,०००,०००,००० हुन्छ।
काठमाडौँ, १५ कात्तिक । आकारमा अत्यन्तै साना, तर संख्यामा अकल्पनीय रूपमा विशाल जीव हुन् कमिला। घरको भान्छादेखि घना जंगल, मरुभूमि, पहाड र जमिनमुनिका सुरुङसम्म फैलिएका कमिलाले पृथ्वीका अधिकांश स्थलीय पारिस्थितिक प्रणालीमा आफ्नो उपस्थिति जनाएका छन्। सामान्यतया मानिसले कमिलालाई घरमा देखिने साना कीरा वा खानेकुरा बोक्ने जीवका रूपमा मात्र बुझ्ने गर्छन्। तर वैज्ञानिक अध्ययनहरूले यी साना जीवको संख्या, कुल जैवभार र वातावरणीय योगदान निकै ठूलो रहेको देखाएका छन्।
पूरा समाचार पढ्न सदस्यता आवश्यक छ।
