हेल्प नेपालको लगातार जित
३ साउन २०८२
४४० दिन अगाडि
काठमाडौँ, ३ साउन । काभा च्याम्पियन्स लिगमा हेल्प नेपाल स्पोट्र्स क्लबले माल्दिभ्सको क्लब एचडिसीलाई २५–१९, २५–२३, १९–२५, २५–२२ ले पराजित गरेको छ ।
नेपालको च्याम्पियन भएर यस प्रतियोगितामा खेलिरहेको हेल्प नेपालको यो लगातार दोस्रो जित हो । पहिलो खेमला हेल्प नेपालले घरेलु टिम माल्दि३सकै धिवेहीलाई ३–२ सेटमा हराएको थियो ।
ट्रेन्डिङ
सबै
१
६
जुडोमा पुनम श्रेष्ठ पराजित, प्रतियोगिताबाट बाहिरिइन्
१५ असोज २०८३
सम्बन्धित खबर
कार्यवाहक प्रमुख डंगोलको अध्यक्षतामा भूउपयोग परिषद् बैठक : महानगरका २ लाख १० हजार भवनको डिजिटल नक्साङ्कन
१ असोज २०८३
कोलाहलबाट टाढा ब्राजिलका ओझेलमा परेका मनमोहक तटीय क्षेत्र: जहाँ प्रकृति र शान्तिको सङ्गम छ
३० भदौ २०८३
इजिप्ट भ्रमणमा सी चिनफिङ: मध्यपूर्वका लागि नयाँ ‘सुरक्षा संरचना’ को प्रस्ताव
१८ भदौ २०८३
पृथ्वी राजमार्गको कृष्णभीरमा सडक पूर्ण रूपमा भासियो : यातायात ठप्प, प्राविधिक अध्ययन सुरु
१४ भदौ २०८३
