टुँडिखेलमा यस्ताे देखियाे संविधान दिवस, एघार तस्बिरमा हेर्नुहाेस
काठमाडौँ, ३ असोज । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ आज टुँडिखेलस्थित सैनिकमञ्चमा आयोजना गरी मनाइएकाे छ ।
दिवसका अवसरमा आज बिहान बृहत शान्ति र्यालीको आयोजना गरिएको थियाे । काठमाडौँको माइतीघरबाट सुरु भएको शान्ति र्याली भद्रकाली, सहिदद्वार, त्रिपुरेश्वर, थापाथली हुँदै पुनः माइतीघर पुगेर सभामा परिणत भएको थियो ।
मूल समारोहमा आज विभिन्न झाँकीहरू प्रस्तुत नगरी शान्तिकाे प्रतिक परेवा उडाएर मनाइएकाे थियाे ।
तस्बिरहरू
