करातेमा ६ स्वर्ण
९ मंसिर २०८२
३१३ दिन अगाडि
काठमाडौं, मंसिर ९ गते । नेपाली खेलाडीले नवौं एसकेआईए अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा ६ स्वर्ण पदक जितेका छन् । मन्जु श्रेष्ठले काता र कुमुतेमा स्वर्ण जितिन् ।
भारतको गोवामा भएको प्रतियोगिताको अन्य स्वर्णधारीमा आश्था श्रेष्ठ, विवेक गुरुङ, हनिश लामा र सायाङ लामा रहेका छन् ।
ट्रेन्डिङ
सबै
१
४
जुडोमा पुनम श्रेष्ठ पराजित, प्रतियोगिताबाट बाहिरिइन्
१५ असोज २०८३
५
कांग्रेसको १५औँ महाधिवेशन सर्यो, असोज १८ देखि हुने
१३ असोज २०८३
सम्बन्धित खबर
युइएफए नेसन्स लिग: क्रोएसियामाथि इङ्ल्यान्डको ७–० को फराकिलो जित, केन र साकाको उत्कृष्ट प्रदर्शन
१८ असोज २०८३
चीनलाई २८ वर्षपछि एसियाली खेलकुद फुटबलमा पदक: ‘युवा पुस्ताको भविष्य उज्ज्वल छ’ : प्रशिक्षक पुचे
१७ असोज २०८३
युइएफए नेसन्स लिग: क्रोएसिया र इङ्ल्यान्ड भिड्दै, मोड्रिच र केन मुख्य आकर्षण
१७ असोज २०८३
वित्तीय धाँधलीमा दोषी ठहरिएपछि म्यानचेस्टर सिटी सङ्कटमा: प्रिमियर लिगबाटै निष्कासन हुने जोखिम
१५ असोज २०८३
