दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छः संस्कृतिविद् डा गोविन्द टण्डन

राष्ट्रिय पर्व किनभने हामीले दसैँमा जतिको लामो छुट्टी अरू कुनै पनि चाडपर्वलाई दिँदैनौँ । यद्यपि, पहिलाको भन्दा बिदा घट्दै गएको छ, विद्यालयमा घट्दै गएको छ, कार्यालयमा घट्दै गएको छ । हिजोको जुन किसिमको पर्वोत्सवमा यसको भव्यता थियो, त्यो घट्दै गइरहेको छ । तर यसो हुँदाहुँदै पनि विजयादशमी भनेको नेपालीहरूको एउटा ठूलो चाड हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *