मन्त्रिपरिषद्काे बैठक आज बस्दै
काठमाडौं, १० मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक आह्वान गर्नुभएकाे छ ।
उहाँले आजै साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्नेगरी बैठक आह्वान गर्नुभएकाे हाे ।