सिन्धुलीमा भैँसीले हान्दा वृद्धकाे मृत्यु
१ फागुन २०८१
सिन्धुली, १ फागुन । सुनकोशी गाउँपालिका–३ नौविसेमा भैँसीले हान्दा एक जना वृद्धकाे मृत्यु भएको छ ।
घाँस हाल्न जानुभएका ७५ वर्षीय गोपाल घर्तीको भैँसीले हान्दा आज बिहान मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेका अनुसार भैँँसीले हानेर घर्तीको घटनास्थलमा नै ज्यान गएको हो ।
ट्रेन्डिङ
सबैसम्बन्धित खबर
इन्द्रजात्रामा काठमाडौँका स्थानीयले बजाउन छोडेको म्वाली बाजा बजाउने कलाकार उत्पादन गर्दै कार्यवाहक प्रमुख
३१ भदौ २०८३
इन्द्रजात्राका लागि इन्द्रध्वजको प्रतीक यंःसिं भोटाहिटी पुर्याइयो, शनिबार हनुमानढोका प्रवेश गराइने
३१ भदौ २०८३
साउदी अरबको यान्बु स्थित मुख्य बन्दरगाहबाट कच्चा तेल ओसारपसार र लोडिङ कार्य पूर्ण रूपमा स्थगित
३१ भदौ २०८३
