सिन्धुलीमा भैँसीले हान्दा वृद्धकाे मृत्यु
१ फागुन २०८१
६२६ दिन अगाडि
सिन्धुली, १ फागुन । सुनकोशी गाउँपालिका–३ नौविसेमा भैँसीले हान्दा एक जना वृद्धकाे मृत्यु भएको छ ।
घाँस हाल्न जानुभएका ७५ वर्षीय गोपाल घर्तीको भैँसीले हान्दा आज बिहान मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेका अनुसार भैँँसीले हानेर घर्तीको घटनास्थलमा नै ज्यान गएको हो ।
ट्रेन्डिङ
सबै
१
२
३
४
सम्बन्धित खबर
६.३ अर्ब डलरको क्रिप्टो चोरीपछि बाइनान्सले निकासी सेवा पुनः सञ्चालन गर्यो
१५ कार्तिक २०८३
भारतका प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै दिल्लीमा विपक्षीको शक्ति प्रदर्शन
१५ कार्तिक २०८३
पृथ्वीमा कमिलाको संख्या २० क्वाड्रिलियनभन्दा बढी, तर मानवभन्दा भारी छन् त कमिला?
१५ कार्तिक २०८३
काठमाडौँ फिल्म फेस्टिभलमा ‘के घर के डेरा’को विशेष प्रदर्शन, कलाकारदेखि विशिष्ट व्यक्तिसम्मको जमघट
१५ कार्तिक २०८३
