थापाथली सारियो एमाले मुख्यालय
९ वैशाख २०७८
१९८१ दिन अगाडि
काठमाडौं । सत्तारूढ दल नेपाल कम्यनिस्ट पार्टी (एमाले)को केन्द्रीय कार्यालय नयाँ भवनमा सारिएको छ । आजदेखि थापाथलीस्थित भवनमा कार्यालय सारिएको हो ।
आजै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यालय निरीक्षण गर्नुभयो । बल्खुमा नयाँ भवनको शिलान्यास गरी प्रम ओली नयाँ कार्यालय जानुभएको थियो ।
ट्रेन्डिङ
सबैसम्बन्धित खबर
जेम्स वेब टेलिस्कोपले खिच्यो ब्रह्माण्डको दुर्लभ तस्बिर, धुलोको घुमाउरो शृङ्खलाभित्र लुकेका रहस्यहरू खुलासा
५ मंसिर २०८२
हिम पहिरोमा बेपत्ता भएका २ जना अझै भेटिएन, तीन जनाकाे शव आफन्तकाे जिम्मामा
२३ वैशाख २०८०
