५ हजार ४२ जना कोरोना संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा ५ हजार ४२ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ८ हजार २४३ जना कोरोना मुक्त भएका छन् भने ६८ जनाको मृत्यु भएको छ।