स्टाइल उत्सवमा नेपाली सेलिब्रेटीका स्टाइल

काठमाडौ। नेपालका चर्चित सेलिब्रेटीहरुले त्रिपुरेश्वर स्थित ब्लु बर्ड मलमा शनिवार आयोजित स्टाइल उत्सवमा आ–आफ्ना स्टाइल प्रस्तुत गरेर सवैलाई मक्खै पारिदिएका छन्।
मर्निङ्ग ग्लोरी इन्टरटेनमेन्टले आयोजना गरेको स्टाइल उत्सवमा बरिष्ठ अभिनेत्री गौरी मल्ल देखि पूर्वमिस नेपाल उषा खड्गी, अभिनेत्री केकी अधिकारी, चांदनी शर्मा, लक्ष्मी श्रेष्ठ, पुनम गौतम, क्षितिजा शाक्य लगायतले विभिन्न आकर्षक परिहनमा क्याटवाक गरेका थिए।
प्रकाशन मिति–२०७३ साल भदौ १४ गते मंगलवार ।